वाइफाइको स्पीड कसरी बढाउने?
आजकल हाम्रो दैनिक जीवनमा इन्टरनेट एकदमै महत्वपूर्ण बनिसकेको छ। जस्तो पहिला गाँस बाँस र कपास भन्थे अब त्यसमा इन्टरनेट पनि गाभ्दा अनुपयुक्त नहोला। तसर्थ हामी सबै इन्टरनेट सँग जोडिएका छौ। तर इन्टरनेटमा पनि नेपालको सन्दर्भमा मोबाइल डाटा अलि बढी नै महँगो छ तसर्थ प्राय अहिले घरै पिच्छे वाइफाइभेटिन्छन।
किन स्लो हुन्छ त वाइफाइ?
किन स्लो हुन्छ त वाइफाइ?
वाइफाइ स्लो वा ढिलो चल्नुमा धेरै कारणहरू हुन सक्छन् जस्तै इन्टरनेट प्रदायक संस्थाहरुले भने अनुरूप स्पीड उपलब्ध नगराउनु, Router को सेटिङ गलत हुनु, Router गलत स्थानमा राख्नु आदि।
के छ त स्पीड बढाउने उपाय?
1)वाइफाइको स्पीड बढाउने सजिलो उपाय भनेको वाइफाइको Router settings मा गएर wireless मा गएर channel लाई auto बाट 1, 9, या 11 मा लगाउनुस्।
2) Router लाई फ्रिज, टि भी र ओभन जस्ता वस्तुहरुबाट टाढा राख्ने।
3) Router लाई सकभर खुल्ला ठाउँमा राख्ने
4) speedtest.net मा गएर वाइफाइको स्पीड जाँच्ने र निकै कम भए कुन कम्पनीको वाइफाइ हो सो इन्टरनेट प्रदायक संस्था लाई फोन गरेर समस्याको जानकारी दिने।





0 Comments